सांकेतिक फोटो

मकवानपुर जिल्लाको थाहा नगरपालिका–९ चित्लाङमा एकजना महिलाको शव फेला परेको छ । मृत सोही स्थान बस्ने ४५ वर्षीया बसन्ती वलामी रहेकोे प्रहरीले जानकारी दिएको छ ।

वलामी १८ फागुन बिहान ९ बजे सडक छेउको नालीमा मृत फेला परेकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी