सांकेतिक फोटो

मकवानवपुरको थाहा नगरपालिकामा एकजना महिला मृत भेटिएकी छन् ।

थाहा-६ की ४० वर्षीया निर्मला बलामी आफ्नै घरमा सुतेकै अवस्थामा मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीले घटना स्थल सुरक्षित राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

पालिका प्रेस
थप जानकारी