मकवानपुरको स्थानीय तहहरुका लागि प्राथमिक तहको शिक्षकहरुको दरबन्दी तय भएको छ ।

शिक्षा सेवा आयोगले प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन भएसंगै स्थानीय तह अनुसार शिक्षक दरबन्दी सार्वजनिक भएको हो । विवरण अनुसार सबैभन्दा बढि कैलाश गाउँपालिकाको ४७ र सबैभन्दा कम हेटौंडाको पाँचजना रहेको छ ।

हेर्नुहोस् दरबन्दी विवरणः

 

पालिका प्रेस
थप जानकारी