गण्डकी प्रदेश सरकारले चैत १५ गते चैतेदशैमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेशले आज एक सुचना जारी गदै बुधबार प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा सार्वजनिक बिदा रहेको जनाएको हाे ।

पालिका प्रेस
थप जानकारी