नेपाल रेडक्रस सोसाइटी बज्रवाराही उपशाखाको सभापतिमा राजेन्द्र बिडारी सर्वसम्मत निर्वाचित भएका छन ।
उपशाखाको २ जेठमा भएको निर्वाचन कार्यक्रममा ११ सदस्यीय समिती सर्वसम्मत चयन भएको निर्वाचन अधिकृत सुमित्रा काफ्लेले जानकारी दिइन् । समितिको उपसभापतिमा यसोदा अधिकारी, सचिब मेघराज बलामी, कोषाध्यक्ष फणिन्द्रनाथ सुवेदी, उपसचिव नरहरी गोपाली, उपकोषाध्यक्ष गोबिन्द गोपाली तथा सदस्यहरु भवानी प्रधान, रवीन्द्र प्रसाद बिडारी, रामकृष्ण लामिछाने, रामबाबु ठकुरी र सविन भक्त श्रेष्ठ रहेका छन ।














































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्