हेटौंडामा भइरहेको दोश्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता २०८० मा तेक्वान्दो विधामा थाहा नगरपालिकाका वडा नम्बर ६ बज्रवाराहीका मिलन कुमार बलामीले स्वर्ण पदक प्राप्त गरेका छन।

बलामीले ८७ के जि तौल समूहतर्फ बज्रवाराहीका बलामीले स्वर्ण पदक हात पार्न सफल भएका हुन् । विजयस् खेलाडीलाई ६ नम्बर वडाध्यक्ष राजनभक्त श्रेष्ठले शुभकामना दिएका छन् । यसैबीच ९ जेठमै भएको प्रतियोगितामै थाहानगरकै रोशन बलामीले कराते तर्फ स्वर्ण पदक हात पारेका छन् ।

पालिका प्रेस
थप जानकारी