मकवानपुरको राक्सिराङ गाउँपालिकाका जनप्रतिनीधिहरुबाट विभिन्न भ्रमण खर्च लिएको भन्ने विषयमा पालिकाले ध्यानाकर्षण भएको जनाएको छ । २४ जेठमा ध्यानाकर्षणपत्र जारी गर्दै पालिका अध्यक्ष तथा उपाध्यक्षको सम्बन्धमा विभिन्न संचार माध्यम र सामाजिक सञ्जालमा आएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लद्वारा हस्ताक्षरित पत्रमा महालेखापरीक्षकको कार्यालयबाट भएको अन्तिम लेखा परीक्षण प्रतिवेदनका सम्बन्धमा प्रष्ट पारिएको छ ।
हेर्नुहोस् ध्यानाकर्षण पत्रः















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्