मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १० मा बागमती प्रदेश सरकारबाट १० लाख रुपियाँ मात्र बजेट विनियोजन भएपछि वडाध्यक्ष हिरा बहादुर गमालले फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

गमालले वडाका लागि प्रदेशमा बजेट माग गरिएको भएपनि विनियोजन नभएको बताउका छन् । उनले अन्य निकायहरुमा बजेटका लागि पहल गर्ने पत्र मार्फत प्रतिक्रिया दिए ।

हेर्नुहोस पत्रः

 

पालिका प्रेस
थप जानकारी