मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ११ र १२ को मतगणना भैरहेको छ । १२ वटा वडा रहेको थाहानगरमा यो पालिकाको अन्तिम मतगणना हो । ३० वैशाखमा भएको मतगणनामा थाहा ११ मा १ हजार ७७४ र १२ नम्बर वडामा १ हजार ६०८ मत खसेको थियो ।

थाहा ११ मा मा १००० मतगणना हुँदाः
  • गोलाकार भित्र हसियाँ हतौडा नगर प्रमुख : ३९१
  • गोलाकार भित्र हसियाँ हतौडा अध्यक्ष ३४९ मत
  • सुर्य चिन्ह नगर प्रमुख  २४३ मत
  • सुर्य चिन्ह नगर उपप्रमुख उपमेयर २५३ मत
  • सुर्य चिन्ह वडा अध्यक्ष २२७ मत
  • रुख चुना चिन्ह नगगर उपप्रमुख २२६ मत
  • रुख चुनाव चिन्ह वडा अध्यक्ष १५५ मत
  • कलम चुनाव चिन्ह वडा अध्यक्ष १८३ मत

थाहा १२ मा १००० मतगणना हुँदा

  • गोलाकार भित्र हसियाँ हतौडा नगर प्रमुख ४०५ मत
  • सुर्य चिन्ह नगर प्रमुख ४२४ मत
  • सुर्य चिन्ह नगर उपप्रमुख ४४० मत
  • सुर्य चिन्ह वडा अध्यक्ष ४४९ मत
  • रुख चुनाव चिन्ह नगर उपप्रमुख ४९१ मत
  • रुख चुनाव चिन्ह वडा अध्यक्ष ५०४ मत
पालिका प्रेस
थप जानकारी