मकवानपुर राक्सिराङ गाउँपालिकाको नव निर्वाचित जनप्रतिनीधिहरुको सपथग्रहण तथा पदभार ग्रहण कार्यक्रम भएको छ ।

पालिका अध्यक्ष राजकुमार मल्लले उपाध्यक्ष वनस्तम थिङ तथा वडा अध्यक्षहरु र सदस्यहरुलाई एक कार्यक्रमकाबीच शपथ गराएका हुन् । सो अवसरमा अध्यक्ष मल्ल तथा उपाध्यक्ष थिङले पदभार पनि ग्रहरण गरेका छन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, कर्मचारीहरु लगायतकाको उपस्थिती रहेको थियो ।

हेर्नुहोस् फोटोहरुः

पालिका प्रेस
थप जानकारी