मकवानपुरको चित्लाङ–थानकोट सडक ९गणेशमानसिंहमार्ग) पहरोका कारण अवरुद्ध भएको छ ।

गणेशमान सिंहमार्ग (चित्लाड-चन्द्रागिरी-थानकोट) अन्तर्गत चन्द्रागिरीको राम्चे खण्डमा २७ असार साँझ पहिरो गएको सडक सरोकार समितिका रामशरण नेपालले जानकारी दिए ।

सडकमा अर्को सुचना नभएसम्मका लागि सम्पुर्ण सवारी साधनहरु पुर्णरुपमा बन्द गरिएको समितिले जानकारी गराएको छ ।

पालिका प्रेस
थप जानकारी