रसुवा जिल्लाको कालिका गाउँपालिकामा कुकुरको बन्ध्याकरण गरिएको छ । पालिकाको पशु विकास शाखाको आयोजनामा छाडा रहेका कुकुरको समेत बन्ध्याकरण गरिएको हो ।
शिविरमा घर पालुवा र छाडा ७२ कुकुरको बन्ध्याकरण गरिएको पालिकाका पशु विकास अधिकृत बुद्धि न्यौपानेले जानकारी दिए । पालिकाले ४० भाले र ३२ पोथी कुकुरको स्थायी बन्ध्याकरण गरिएको अधिकृत न्यौपानेले बताए ।



















































पालिका प्रेस 





प्रतिक्रिया दिनुहोस्