जनकल्याण स्काउट ट्रुपको आयोजनामा हाइक तथा दोश्रो ब्याचलाइ बिपि ब्याच बितरण कार्यक्रम १ असोजमा भएको छ।

मौसम प्रतिकुलताको बाबजुद पनि जनकल्याण माविबाट झम्केश्वरी माविसम्म ४ किलोमिटरको हाइक पूरा गरि बिबिध सन्देशमुलक कार्यक्रम सहित, नाचगान तथा खेलकुद कार्यक्रम आयोजना गरियको स्थानिय स्काउट थाहा नगर संयोजक गणेशमान श्रेष्ठले जानकारी दिए।

प्रतिकुल मौसम तथा स्थान परिवर्तन हुँदाहुँदै उल्लेख विद्यार्थीहरुको सहभागी रहेको श्रेष्ठले जानकारी दिए।

पालिका प्रेस
थप जानकारी