बारामा २० असोज बिहान भएको बस दुर्घटनामा परी मृत्यु भएका १६ मध्ये १४ जनाको सनाखत भएको छ । मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमले यस्कातो जाकनारी दिएका हुन् ।
हेर्नुहोस् नामावली:
- बारा कलैया-२ का अन्दाजी ४०/४१ वर्षीय लिलाराज चौधरी
- चितवन खैरहनी-५ बुडौलीका अन्दाजी ६३ वर्षीया नन्द कुमारी पुडासैनी
- चितवन कालिना नगरपालिका रमाइलोचोकका अन्दाजी १४/१५ वर्षीय सफल कँडेल
- वीरगञ्ज-१६ का ६५ वर्षीय सोमप्रसाद चौरासिया
- वीरगञ्ज-१६ का ३५/३६ वर्षीया मन्निदेवी चौरासिया्र
- वीरगञ्ज-१६ का १९/२० वर्षका स्वस्तिका श्रेष्ठ
- बारा कलैया-१० बस्ने अन्दाजी ३५-३६ वर्षीय नाजलिन खातुन
- बारा जितपुर सिमरा-२२ का २८ वर्षीय सुरेश बिक
- बारा कलैया-१० का अन्दाजी २५ वर्षीय इजाजत अन्सारी
- ओखलढुंगाका लालबहादुर बोगटी
- चितवन खैरेनी-५ का ३५ वर्षीय मनोरथ पुडासैनी
- गोर्खाका ३५ वर्षीया अम्बिका कँडेल
- जनकपुर उपमहानगरपालिका-५ का ५० वर्षीय सन्तोष कुमार यादव
हेटौंडा अस्पतालमा रहेका २ मृतकको पहिचान खुल्न सकेको छैन ।













































पालिका प्रेस 








प्रतिक्रिया दिनुहोस्