फोटो सौजन्य: सुदर्शन लामिछाने

मकवानपुर थाहानगरबाट काठमाण्डौं आवतजावत गर्ने चित्लाङ चन्द्रागिरी थानकोट सडकमा पहिरो खसेपछि यातायात सुचारु बन्द भएको छ ।

निरन्तर परेको वर्षाका कारण गएराती पहिरो गएपछि आवगमन बन्द भएको हो ।

 

पालिका प्रेस
थप जानकारी