नेकपा एमालेको तर्फबाट मकवानपुर क्षेत्र नंबर १ मा टिकट पाएका रामेश्वर रानाको टिकट खोसिएको छ । उनको स्थानमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले टिकट पाएका छन् ।
एमाले केन्द्रीय सल्लाकार डोरमणी पौडेलले थापाले सुर्यबाट चुनाव लडनेगरी टिकट आएको बताए । आफुले आधिकारिक रुपम अध्यक्ष ओलीसँग भने सम्पर्क गरिनसकेको उनको भनाई छ । राप्रपाका केन्द्रीय महामन्त्री राजाराम बर्तौलाले पनि एमालेको सहयोगमा चुनाव लड्नेकुरा फाईनल भएको बताए ।













































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्