निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाका प्रत्यक्षतर्फका उम्मेदवारको सूची सार्वजनिक गरेको छ ।
आयोगले सार्वजनिक गरेको सूची अनुसार प्रतिनिधि सभातर्फ कुल २ हजार ५२६ उम्मेदवार रहेका छन् । जसमध्ये २३५ जना महिला र २ हजार २९१ पुरुष रहेका छन्।
यस्तै, प्रदेश सभातर्फ कुल ३ हजार ४७६ उम्मेदवार र २९७ जना महिला उम्मेदवार र १ जना अन्य उम्मेदवार रहेका छन् । आयोगले भोलिसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको छ ।
हेर्नुहोस नामावली:


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्