२ जना प्रमुख प्रशासकीय अधिकृतसहित १८ जना शाखा अधिकृतको सरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सिद्धलेक, हरिनास, ऐरावती, विजयनगर, धर्कोट, अजिर कोट, नासो, कोशी, लालीगुराँस, अदानचुली, ईश्मा गाउँपालिका र सबैला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको छ ।

यी पालिकाहरूबाट सरुवा गरिएका अधिकृतहरूलाई निर्वाचन आयोगदेखि विभिन्न मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ ।