मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ का यादवजंग रायमाझीले आफ्नो जन्म दिनको अवसरमा बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेका छन् । रायमाझीले आफू अध्ययन गरेको थाहा नगरपालिका वडा नम्बर ३ को सेतिगणेश आधारभूत विद्यालयका विद्यार्थीहरुलाई १० माघमा शैक्षिक सामाग्री बाँडेका हुने ।

विद्यार्थी तथा शिक्षकहरुको उपस्तिथि रहेको शैक्षिक सामाग्री वितरण समारोहमा रायमाझीले आफुले अध्ययनरत विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न मिलेर पहल गर्ने बताउदै अवसर प्रदान गरेकोमा विद्यालय परिवारलाई धन्यवाद व्यक्त गरेका थिए।

रायमाझी फरक सोचका संयोजक हुन् ।

पालिका प्रेस
थप जानकारी