सहयोगी मन नेपाल, मकवानपुरका अध्यक्ष केदार प्रसाद चौलागाई ‘अन्तर्राष्ट्रिय सोसल अर्वाड–२०२३’ बाट सम्मानित भएका छन् ।

१० माघमा मलेसियाको राजधानी क्वालालम्पुरमा क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालिले गरेको अर्वाड कार्यक्रममा सहयोगी मनका अध्यक्ष चौलागाई सम्मानित भएका हुन् । लामो समयदेखि सामाजिक कार्यमा क्रियाशिल रहँदै आएका चौलागाईलाई मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले कदर पत्रसहित अर्वाड प्रदान गरेका हुन् ।

कार्यक्रममा विभिन्न विधामा १९ जनालाई अर्वाड प्रदान गरिएको बताइएको छ ।

पालिका प्रेस
थप जानकारी