थाहानगरको पालुङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ ईकाई समितिको गठन गरेको छ ।
रोशनी गोपालीको नेतृत्वमा १७ सदस्यीय इकाई समिति १७ फागुनमा गठन गरिएको हो । कार्यक्रममा नेपाल विद्यार्थी संघका राजु खतिवडा, नेविसंघ जिल्ला सभापति सुभाष सापकोटा र नेपाली कांग्रेस जिल्ला सदस्य नवराज लामा, काँग्रेस थाहानगर अध्यक्ष प्रमोदकृष्ण जोशी लगायतकाको उपस्थिती थियो ।














































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्