त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपालिका वडा नंम्बर ९ स्थित लामिडाँडामा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको छ ।

पहिरो २१ साउन विहान करिब ७:३० बजे झरेको स्थानीइ शिव रुम्बाले जानकारी दिए । रुम्बाले पहिरो पन्छाउन सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका छन् ।

फोटोः शिव रुम्बा

पालिका प्रेस
थप जानकारी