चन्द्रागिरि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।

हालका प्रमुख प्रशासकीय अधिकृत जीवन प्रसाद आचार्यको स्थानमा हेमराज अर्याल आएका हुन् । हालका प्रमुख प्रशासकीय अधिकृत आचार्य गत भदाै २७ गतेबाट चन्द्रागिरि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए ।

पालिका प्रेस
थप जानकारी