निजामति दिवसको अवसर पारेर ललितपुरको महांकाल गाउँपालिकाले व्याडमिण्टन प्रतियोगिता गर्ने भएको छ ।

२२ र २३ भदोमा गाउँपालिकाका कर्मचारी, पालिकाभित्र रहेका संघीय तथा स्थानीय कार्यालय, जनप्रतिनिधि, शिक्षक र प्रहरीबीच प्रतियोगिता गर्न लागेको पालिकाले २२ भदौभित्रमा नाम दर्ता गराइसक्न भनेको छ ।

पालिकाले व्याडमिन्टन प्रतियोगिताको नारा भने ‘व्यावसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन’ तय गरेको छ ।

mahankal1693799727.jpg

पालिका प्रेस
थप जानकारी