gjlgo'Qm k|wfgdGqL k|r08 sf7df8f}F, !) k'; . gjlgo'Qm k|wfgdGqL k'iksdn bfxfn …k|r08Úsf] kmfOn tl:a/ . tl:a/ M k|bLk/fh jGt, /f;;

समाजवादी मोर्चा नेपालले आयोजना गर्ने प्रादेशिक सन्देश सभालाई संवोधन गर्न प्रधानमन्त्री प्रचण्ड भदौ २४ गते हेटौँडा आउने भएका छन् ।

नेकपा एकिकृत समाजवादीको ब्यवस्थापनमा हेटौँडामा हुने सभालाई संवोधन गर्नको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड सहित एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहितका नेताहरु हेटौँडा आउने भएका हुन् ।

मोर्चाले यही भदौ २४ बागमती प्रदेशमा, भदौ २५ गते कोशीमा तथा भदौ २६ गते सुदूरपश्चिममा सन्देश सभा गर्नका लागि कार्य तालिका रहेको छ ।

पालिका प्रेस
थप जानकारी