सरकारले निजामती सेवा दिवसको दिन पुरस्कार पाउनेहरुको नामावली सार्वजनिक गरेको छ । सार्वजनिक नामावली अनुसार स्थानीय तह (पालिका)का कर्मचारी एकजना पनि परेका छैनन् । प्रमुख प्रशासकीय अधिकृत भने एकजना परेका छन् ।

उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको थियो ।

हेर्नुहोस् नामावलीसः

पालिका प्रेस
थप जानकारी