मकवानपुरका विभिन्न विद्यालयमा प्राविधिक शिक्षा पढ्नका लागि भर्ना खुलेको छ ।
विद्यालयहरुमा आफूले चाहेको विषय अध्ययन गर्न सकिने जनाइएको छ । मकवानपुरका चार विद्यालयमा यस्तो अवसर रहेको छ । एइई परीक्षामा १.६ भन्दा कम विजिए प्राप्त गर्दा पनि यि विषयहरु अध्ययन गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्