सिरहाको नरहा गाउँपालिकामा ११ मंसिरमा सार्वजनिक विदा दिइएको छ ।

गाउँपालिकाको कमला नदीमा मेला लाग्ने भएपछि कार्तिक पूर्णमाको अवसरमा सार्वजनिक विदा दिइएको पालिकाले सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

पालिका प्रेस
थप जानकारी