मकवानपुरको बिकट गाउँमा लगाइएको गाँजा फडानी गर्नका लागि फेरी प्रहरी परिचालन गरिएको छ । मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकामा गाँजा फडानी गर्नका लागि प्रहरी परिचालन गरिएको हो ।

कैलाश गाउँपालिकामा प्रहरी निरिक्षकको कमाण्डमा ५० जना र राक्सिराङ गाउँपालिकामा प्रहरी निरिक्षकको कमाण्डमा ५० जनाको प्रहरी टोलि खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।  यस अघि पनि प्रहरी टोलिले मकवानपुरको बिकट गाउँमा लगाइएको गाँजा फडानी गरेको थियो ।

पालिका प्रेस
थप जानकारी