चौंथो थाहा महोत्सवको दोस्रो दिन १५ मंसिर शुक्रबार चर्चित लोकदोहोरी गायिका बबिता बानिया ‘जेरी’ आउने भएकी छिन् ।

लोकदोहोरी तथा लाइभ दोहोरीको क्षेत्रमा चर्चित गायिका ‘जेरी’ आउने कार्यक्रम रहेको मुख्य आयोजक थाहानगर उद्योग वाणिज्य संघका महासचिक जर्मलाल श्रेष्ठले जानकारी दिए । हरेक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

१५ मंसिरमा बबिता बानिया ‘जेरी’ संगै उर्गेन दोङ, विजय बानियाँ र रमेश मेलोडी आउने कार्यक्रम छ । १४ मंसिर शुरु भएको महाेत्सव २५ मंसिरसम्म संचालन हुनेछ ।

पालिका प्रेस
थप जानकारी