चौथो थाहा महोत्सवमा आयोजना भैरहेको थाहा आइडल एकल नृत्य प्रतियोगितामा अडिसन राउन्ड बाट २० जना छनौट भएका छन।

आइडल संयोजक यादव जंग रायमाझीका अनुसार ३४ जनाले सहभागिता जनाएको आइडलमा अडिसन राउन्डमा निर्णायक हरुले २० जना लाई अर्को चरणमा लगेका हुन।
आइडल संयोजक रायमाझीका अनुसार थाहा आइडलका निर्णायक बिजय श्याम अमात्य र एलिना राना मगर रहेका छन ।

हेर्नुस को को पर्न सफल भए टप २०

पालिका प्रेस
थप जानकारी