मकवानपुर थाहानगरमा जारी चौथो थाहा महोत्सवमा १९ मंसिरमा चर्चित गायिक कल्पना दाहाल, रमेश प्रसाई लगायतका कलाकारहरु आउने भएका छन् । नेपाल साँंगितिक क्षेत्रमा ख्याति प्राप्त गायक गायिकाहरुको आज प्रस्त्ुति रहने आयोजक थाहानगर उद्योग वाणिज्य संघका महासचिव जर्म श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा १८९ मंसिरमै टिका प्रसाइ र दिनेश काफ्लेको पनि धमाकेदार प्रस्तुति हुने भएको छ । थाहा महोत्सवमा ख्याति प्राप्त गायक गायिक आउने भएपछि उनका फ्यानहरु महोत्सव स्थल पुग्ने भएका छन् ।

पालिका प्रेस
थप जानकारी