नेपाल भुतपुर्व सैनिक संघ मकवानपुरले पालुङको शक्तिपिठको रूपमा रहेको ईन्द्रायणी माईको मन्दिरमा बासुकी नागको मुर्ती स्थापना गरेको छ । ३० मंसिरमा पण्डितहरुबाट होम अनुष्ठान सहित मन्दिरमा नागको मुर्ति स्थापना गरिएको हो।
ईन्द्रायणी देवीको मुल मुर्तिमा पनि बाशुकी नागसहित रहेकोले देवीको मन्दिरमा पनि नागको मुर्ति राखिएको भुतपुर्व सैनिक संघ मकवानपुरका अध्यक्ष कमल कुमार केसीले बताए । मुर्ति प्रतिष्ठित गर्ने कार्यमा ईन्द्रायणी काला भैरव गूठी समिती, सहित ईन्द्रायणी बस्तिबाट बाजा सहित पुरोहितहरु सहभागी थिए ।


















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्