पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले स्थानीय तहमा जनताको चाहनाबमोजिमका कानुन निर्माण हुनुपर्ने बताएकी छन् । तुलसीपुर उपमहानगरपालिकाको आयोजना र मेट्रो कलेज तुलसीपुरको समन्वयमा सोमबार तुलसीपुरमा सम्पन्न ‘नीति र नेतृत्व तथा स्थानीय शासन र सुशासन’ सम्बन्धी अन्तरक्रियामा बोल्दै उनले निर्वाचनमा जारी गरेको घोषणापत्रअनुसारका नीति र कानुन निर्माण हुनुपर्ने बताइन् ।

















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्