घरको कमजोर आर्थिक अवस्थालाई उकास्न मलेसिया पुगेका मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का माधव ढुंगाना बाकसमा फर्किएका छन् । घरको जेठो छोराको जिम्मेवारी काँधमा बोकेर २५ वर्षको उमेरमै वैदेशिक रोजगारीका लागि मलेसिया हानिएका माधवको शव बाकसमा फर्किँदा गाउँ शोकमग्न छ । मकवानपुरगढीको बुङ्दल, सिमलटार, धादिङ, भागरथी गाउँमा पहिलोपटक बाकसमा शव फर्किएको थियो । गाउँका कलिलो उमेरका युवा पहिलोपटक बाकसमा शव बनेर आउँदा गाउँ नै शोकमा डुबेको हो । ‘हाम्रै अगाडि हुर्किएको भाइ आज बाकसमा आउँदा मन नै रोएको छ ।
गाउँमा पहिलोपटक यसरी बाकसमा शव आएको हो ।’, मृतक ढुंगानाका छिमेकी श्रीराम दाहालले भने । ‘घरको आर्थिक अवस्थाले ऊ मलेसिया गएको थियो । जसलाई दुःख पर्छ उसैले अकालम ज्यान गुमाउँदा गाउँ नै स्तब्ध बनेको छ ।’, उनले सुनाए । हेन्ग हिआप इण्डष्ट्रिज एसडीएन बिएचडीमा मजदुरको रुपमा कार्यरत् ढुंगानाको कोठामा सुतिरहेको अवस्थामै २१ माघ २०८० मा मृत्यु भएको मलेसियास्थित नेपाली दुतावासले जानकारी दिएको छ । परिवारकाअनुसार उनको हृदयघातको कारण मृत्यु भएको हो । ‘नाइट कामबाट आएर खाना खाएर घरमा कुरा गर्दै सुतिरहेको थियो । सुतेकै अवस्थामा मुखबाट फिँज निकालेर वान्ता गर्न हेटौंडा, २७ माघ÷ मकवानपुर हेटौंडा उपमहानगर पालिका–१४ का रामबहादुर रुम्बाले आमाबुबा र दाइको स्मृतिमा प्रतीक्षालय निर्माण गरेका छन् । उनले आमा केशरी, बुबा सुनलाल र दाइ जीतबहादुर रुम्बाको स्मृतिमा हेटौंडा–१४ स्थित कालोपानी चोकमा प्रतीक्षालय निर्माण गरेका हुन् । करिब १ लाख ५० हजार लागतमा निर्माण गरिएको प्रतीक्षालयको शनिबार हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी छन् । प्रतीक्षालय उद्घाटन गर्दै नगरप्रमुख लामाले सामाजिक कार्यले हेटौंडा उपमहानगरको विकासमा सहयोग पुग्ने बताइन् । लामाले आफ्नो परिवारको सम्झनामा प्रतीक्षालय निर्माण गरेकोमा रुम्बा परिवालाई धन्यबाद दिदै सामाजिक कार्यमा जोडिन आग्रह गरिन् ।
१४ नम्बर वडालाई हेटौंडा बजारसँग जोडेर बजारको अनुभूति हुने गरी काम गर्ने तयारी उपमहानगरपालिकाको रहेको उनले बताइन् । आफ्नो कार्यकालमा सबै पूर्वाधारहरु निर्माण गर्ने लक्ष्य रहेको लामाले बताइन् । निर्मित प्रतीक्षालय सक्रिय टोल कालोपानी, कालोपानी हुँदै उत्तरपानी र कालोपानी हुँदै बाँडाचौर जाने बाटोको मध्यभागमा पर्दछ । तीनतिरबाट आएका यात्रुलाई थकान मार्न प्रतीक्षालय प्रयोगमा आउने छ । अभिभावकको स्मृतिमा प्रतीक्षालय साझाकुरा संवाददाता हेटौंडा, २७ माघ÷नेपाली कांग्रेसको भातृसंगठन नेपाल लोकतन्त्रवादी चेपाङ संघ जिल्ला तदर्थ समिति मकवानपुरको अध्यक्षमा महेश चेपाङ मनोनित भएका छन् । संघका बागमती प्रदेश अध्यक्ष खेमबहादुर चेपाङले महेशलाई मकवानपुर जिल्लाको अध्यक्षमा मनोनयन गरेका हुन् । मनोनित अध्यक्ष महेशलाई तीन महिनाभित्र कार्यसमिति पूर्ण गरी अधिवेशन गर्न प्रदेश समितिले निर्देशन दिएको छ । मनोनित अध्यक्ष पछि अध्यक्ष चेपाङले नेपाली कांग्रेस र नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको विधिविधानमा रहेर कार्य गर्ने प्रतिवद्धता जनाए । यसअघि लोकतन्त्रवादी चेपाङ महासंघको अध्यक्षमा मकवानपुरकै सन्तबहादुर चेपाङ मनोनित भइसकेका छन् । लोकतन्त्रवादी चेपाङ संघ मकवानपुरमा महेश थालेपछि डाक्टर बोलाउँदा मृत घोषणा गरेको सुनिएको छ ।’, ढुंगानाको शव ल्याउन सहयोग गरेका स्थानीय सदीप घिमिरेले भने ।
मलेसियास्थित कम्पनीका नेपाली इञ्चार्जसँग सम्पर्क गरेर बुझ्दा हृदयघातबाट मृत्यु भएको जानकारी दिएको घिमिरेले बताए । ‘माधव ८ महिना अघिमात्रै मलेसिया पुगेको थियो । त्यहाँको इञ्चार्जसँग मैले कुरा गर्दा हृदयघातले भनेको छ । परिवार आर्थिक अवस्थाले कमजोर छ । उनको काजकिरियाकै लागि हामीले सहयोग उठाइरहेका छौं ।’, घिमिरेले भने । मलेसियास्थित नेपाली दुतावास र वैदेशिक रोजगार बोर्डको सचिवालयको सहजीकरणमा माधवको शव ६ दिनमा नेपाल ल्याइएको हो । माधवको शव उनका भाइ मदन ढुंगाना र वडाअध्यक्ष दिपेश दाहालले काठमाडौंबाट सीधै गाउँ ल्याएका थिए । मकवानपुरगढी गाउँपालिकाले २२ माघमा पत्रमार्फत बोर्डको सचिवालयलाई शव ल्याउन सहयोगका लागि अनुरोध गरेको थियो । मृतक ढुंगानाको परिवारमा बुवा, आमा, श्रीमती र भाइ छन् । मृतक २ वर्षको सम्झौतामा ८ घण्टाको मासिक १५०० सय रिंगेट तलबमा मलेसिया पुगेका थिए ।
कम्पनीले ओभरटाइमसमेत दिने गरेकाले मासिक २ हजार रिंगेट तलब उनले लिने गरेको परिवार लाई उदृत गर्दै स्थानीय चन्द्र बञ्जार ाले जानकारी दिए । उनलाई काठमाडौंस्थित प्यासिफिक ओभर सीज कन्सल्ट प्रालिले मलेसिया पठाएको थियो ।














































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्