चित्लाङ–चन्द्रागिरि सडक अन्तर्गत चन्द्रागिरि–थानकोट खण्डमा ट्याक्टर दुर्घटना भएको छ । केही समयअघि भएको दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ ।

सिमसिम पानी परेका कारण बाटो चिप्लो भएको दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । ट्याक्टरको पानी पानी ट्याङ्की माथ्लो सडकबाट तल्लो सडकमा पुगेको छ ।

थप विवरण आउन बाँकी छ । चित्लाङबाट घटनास्थलमा प्रहरी जाँदै गरेको छ ।

पालिका प्रेस
थप जानकारी