सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले हिजो (सोमबार) र गत २४ गते (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ भने गत २४ गते (बिहीबार) बसेको बैठकले दुई निर्णय गरेको छ ।

 

 

पालिका प्रेस
थप जानकारी