नेकपा एमाले निकट अखिल नेपाल महिला संघ थाहा नगरपालिका वडा नम्बर २ वडा कमिटी गठन गरिएको छ । ३ चैत्रमा भएको भेलाले मेनुका आचार्यको अध्यक्षतामा वडा कमिटी गठन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा इन्दिरा ढकाल, सचिव एस नापित, कोषाध्यक्ष शर्मिला ढकाल चुनिएकी छन् । कमिटीको सदस्यहरुमा मिठु ढकाल, शोभा विडारी, राधा ढकाल, कृष्णमाया केसी चुनिइन् ।

भेलामा अनेमसंघ थाहा नगर कमिटी अध्यक्ष सुमित्रा केसी, सचिव सावित्री ढकाल, जिल्ला कमिटी सदस्य शान्ता रिमाल, नेकपा एमाले नगर उपसचिव तुलसा विष्ट, नगर कमिटी सदस्य शोभा लामाको आतिथ्यता थियो ।

पालिका प्रेस
थप जानकारी