![](https://palikapress.com/wp-content/uploads/2023/02/MOFAGA-2-1024x675.jpg)
सरकारले ३० जना उपसचिवको पदस्थापन गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नवनियुक्त उपसचिवहरूलाई विभिन्न निकायमा पदस्थापन गर्ने निर्णय गरेको हो ।
नरायणप्रसाद भट्टराई, चन्द्रप्रसाद मिश्र, विष्णुप्रसाद पौडेललगायतका उपसचिवहरुको पदस्थापन भएको हो ।
हेर्नुस् सूची
प्रतिक्रिया दिनुहोस्