निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) थाहा नगरपालिकाले २३ असारबाट शुरु हुने परीक्षा १ दिन पछि सरेको जनाएको छ । मौसम प्रतिकुलताको कारण उल्लेख गर्दै २२ असारमा सूचना प्रकाशन गरेर २३ गतेको परीक्षा ३१ असारमा गर्ने र बाँकी परीक्षा यथावत तालिकामा नै हुने जानकारी दिएको छ ।

२३ असारको विदालाई वर्षे विदाबाट कट्टा गर्ने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् सूचनाः

पालिका प्रेस
थप जानकारी