नेपाल प्रहरीका २२९ जना प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका छन् ।

आज बसेको बढुवा सिफारिस समितिको बैठकले जनपद प्रहरी समूहतर्फका प्रहरी वरिष्ठ हवलदारहरूलाई प्रहरी सहायक निरीक्षकमा बढुवा गरेको हो ।

बढुवा सूची 

powered by Advanced iFrame

पालिका प्रेस
थप जानकारी