पूर्वजनमुक्ति सेना नेपाल, जिल्ला मकवानपुरको आयोजनामा २६ औँ ऐतिहासिक जनमुक्ति सेना दिवसको अवसरमा शुभकामना आदानप्रदान भएको छ ।
मकवानपुरगढी गाउँ पालिका–८, बुढीचौरमा २०८३ मंसिर ८ गते आयोजित कार्यक्रममा पूर्वजनमुक्ति सेनाका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य एवंम मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तान अतिथिमा केन्द्रीय सदस्य बिजय गौतम, केन्द्रीय सदस्य प्रेम बहादुर पुलामी (छिन्तु) लगायत पार्टीका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सभाध्यक्षता सुमन पाख्रीनले गरेका थिए । जनमुक्ति सेना दिवसको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो ।
















































पालिका प्रेस 






प्रतिक्रिया दिनुहोस्