निरन्तर वर्षाका कारण मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका जोड्ने सडकमा पहिरो गएपछि आवागमनमा अवरोध भएको छ ।
थाहा नगरपालिकाको वडा नम्बर १० टौखेल हुँदै मार्खु, सिम्लाङबाट कुलेखान िपुग्ने सडक पहिरोका कारण अवरुद्ध भएको हो ।
निरन्तर वर्षापछि आएको पहिरोका कारण सडक अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रका राजु पोखरेलले जानकारी दिए । अहिले उक्त सडक खुलाउने काम भइरहेको छ ।
हेर्नुहोस तस्वीरहरुः





-
फोटो सौजन्यः राजु पोखरेल














































पालिका प्रेस 




प्रतिक्रिया दिनुहोस्