५५ औं प्रमुख जिल्ला अधिकारीको रुपमा मकवानपुरमा राजेन्द्र देव पाण्डेले आजबाट पदभार ग्रहण गरेका छन् । यसअघि प्रमुख जिल्ला अधिकारी रहेका भरत मणि पाण्डेको जिल्ला प्रशासन कार्यालय रुपन्देही सरुवा भएको छ । मकवानपुरमा प्रमुख जिल्ला अधिकारी (सिडियो)को रुपमा पाण्डे आएका हुन् ।

गृह मन्त्रालयका सहसचिव पाण्डे नयाँ सीडीओको रुपमा खटाइएका छन्।सरुवा भएका भरत मणि पाण्डे मकवानपुरमा एक वर्ष २ महिना १४ दिन रहेका थिए ।

पालिका प्रेस
थप जानकारी