काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । मंगलबार बेलुका त्रिविले चार वर्षे बिएस्सी (२०७७) पहिलो वर्षको नतिजा प्रकाशित गरेको हो । हेर्नका लागि यहाँ क्लिक गर्नुहोला

 

यो पनि, त्रिविले नतिजा प्रकाशित गर्दै भनेको छ, ‘त्रिभुवन विश्वविद्यालयल परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा आज प्रकाशित मानविककी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत ४ वर्षे बि.ए. प्रथम वर्ष २०७७ को नतिजा प्रकाशित गर्दा स्थगन/अनुपस्थित देखिएका परीक्षार्थीहरुले आफू अध्ययनरत क्याम्पस र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट आ–आफ्नो प्रवेशपत्र प्रमाणीकरण गराई २०७९ साल मंसिर १० गतेपछि यस कार्यालयको मानविकी गोप्य शाखामा सम्पर्क गर्न सूचित गरिन्छ ।’ नतिजा त्रिविको वेबसाईट www.tuexam.edu.np बाट हेर्न सकिनेछ ।