मकवानपुरको पर्यटकीय नगरी थाहामा पर्यटकहरुले आफू बसेको रिसोर्टमै होलीको मज्जा लिएका छन् । नगरका विभिन्न होटल तथा रिसोर्टमा जस्तै बज्रवाराहीको ओम अध्याय रिसोर्टमा साँङ्गितीक माहोलसहित होलीको मज्जा लिएका हुन् ।

रिसोर्टमा बसेका र घुम्न पुगेका पर्यटक तथा स्थानीयहरुले होली पर्वमा रमाएका हुन् । रिसोर्टको व्यवस्थापनमा होली र पौडीको समेत मज्जा लिँदै आन्तरिक तथा बाह्यि पर्यटकहरु साँङ्गितीक वातावरणमा झुमेका थिए । प्रस्तुत छ, बज्रवाराहीको अध्याय रिसोर्टमा कैद गरिएका फोटोहरु ।

  • फोटोहरुः विज्ञान विष्ट/पालिका प्रेस

हेर्नुहोस् फोटोहरुः

विज्ञान विष्ट
थप जानकारी