

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा जिल्लाकै कम जनसंख्या रहेको सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले १० चैत्रमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामै कम जनसंख्या रहेको हो ।
इन्द्रसरोवरमा पुरुष ६,६१७ र महिला ६,९१७ रहेको छ । पालिकामा कुल ३ हजार ४०३ परिवार रहेको छ भने ७१.४ प्रतिशत साक्षरता रहेको छ । पालिकामा ७७.७ प्रतिशतले जन्मदर्ता गराएका छन् ।
हेर्नुहोस् विभिन्न तथ्याङ्कहरुः
प्रतिक्रिया दिनुहोस्