मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको मार्खुमा स्थित इन्द्रसरोवर तालमा पानीको सतह घटेको छ । संकलित पानी विद्युत उत्पादनमा लगाएसंगै पानीको सतह घटेको हो । पानी घटेसंगै पर्यटकहरुको भिड केही कमी आएको छ । अहिले बोटिङ गर्न पुग्ने पर्यटकह्ररुको उपस्थिती मध्यम छ । फोटोः विज्ञान विष्ट/पालिका प्रेस

विज्ञान विष्ट
थप जानकारी