संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तह (पालिकाहरु) सँग विवरण मागेको छ ।
मन्त्रालयले एक परिपत्र गर्दै सबै स्थानीय तहसँग वित्तीय विश्लेषणका लागि विवरण मागेको हो । मन्त्रालयले आगामी भदौ मसान्तभित्रमा यस्तो विवरण उपलब्ध गराइदिन पनि भनेको छ ।















































पालिका प्रेस 







प्रतिक्रिया दिनुहोस्