न्याय सेवा आयोगले केही सहसचिवहरूको बढुवा सिफारिस गर्नुका साथै उपसचिवहरूको नियुक्ति तथा पदस्थापन गरेको छ । आयोगका अध्यक्ष तथा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।

पालिका प्रेस
थप जानकारी